Corporis temporibus maiores provident
छिन्नमस्ता मन्दिर यस क्षेत्रका हजारौं परिवारको छाक टार्ने माध्यम त हो नै, देशकै प्रमुख धार्मिक पर्यटकीय स्थलका रूपमा समेत विकास हुन सक्ने सम्भावना बोकेको स्थान हो । भारतीय सीमासँग जोडिएका कारण यहाँ अझै पनि भारतीय धार्मिक पर्यटकलाई ल्याउन स्थानीय तहको मात्र प्रयासले सम्भव छैन । यसमा संघीय सरकारकै ध्यान पुग्नु आवश्यक छ ।